काठमाडौं । मगर समुदायले आज पर्न गएको २०८३ सालको साउने सकराती अर्थात् उधेली पर्व विविध सांस्कृतिक कार्यक्रम गरी मनाउँदै छ..