काठमाडौँ l नेपाली कम्युनिस्ट पार्टीको रोल्पा-काठमाडौं सम्पर्क समितिले रोल्पा जिल्ला अन्तर्गत थबाङ गाउँपालिका अन्तरगत उवाको कोटलबारा, सुनछहरी गाउँपालिकाको गाम, सेरम, लुङरी गाउँपालिकाको पहिरो, चट्याङ र रुख ढलेर ज्यान गएका र रसुवाको भोटेकोशीमा आएको बाढीमा परि बेपत्ता भएकाहरुका पीडित परिवारहरुको घाउमा मलम लगाउन राहत सङ्कलन अभियान चलाएर जम्मा भएको रकम रु. ६,०१६०१/- (अक्षरुपी छ लाख एक हजार छ सय एक) रकम गाउँपालिका अध्यक्ष, नगरका मेयर तथा पार्टी अध्यक्षहरुलाई हस्तान्तरण गरिएको छ l 
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री क. दिपेन्द्र पुन “सिजल”को उपस्थितिमा नेपाल सरकारका पूर्वमन्त्री तथा पार्टीका सङ्गठन बिभाग प्रमुख वर्षमान पुन ‘अनन्त’द्वारा सो रकम पालिका अध्यक्ष, र पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । प्राकृतिक बिपत्तिमा रोल्पाका निम्न स्थानमा यसप्रकार क्षति भएको थियो l 
१) थबाङ गाउँपालिका मृतक सङ्ख्या–१५ जना, घाइते २ गरि जम्मा १७ जना, २) सुनछहरी गाउँपालिकामा मृतक सङ्ख्या–१० जना ३) सुनिल स्मृति गाउँपालिकामा बेपत्ता सङ्ख्या–१० जना ४) परिवर्तन गाउँपालिका बेपत्ता सङ्ख्या –४ जना ५) रुन्टीगढी गाउँपालिका बेपत्ता सङ्ख्या–३ जना ६) रोल्पा नगरपालिका बेपत्ता सङ्ख्या–२ जना ७) गंगादेव गाउँपालिका बेपत्ता सङ्ख्या–२ जना ८) माडी गाउँपालिका बेपत्ता सङ्ख्या–२ जना ९) लुङग्री गाउँपालिका मृतक सङ्ख्या –२ जना l
यसरी जम्मा मृतक र बेपत्ता सङ्ख्या ५० जना र घाइते सङ्ख्या २ गरी ५२ जनाका पीडित परिवारलाई जनही ११,५०० का दरले बितरण गरिएको छ । यस राहत संकलन अभियानलाई आर्थिक सहयोग गरि सफल बनाउने सम्पूर्ण मनकारी सहयोगि दाता र संघ संस्थाहरुलाई राहत संकलन अभियानका संयोजक जेपी रोकामगरले विशेष धन्यवाद व्यक्त गरेका छन् l
अभियानको विश्वासनियता र पार दर्शिताताको लागि आर्थिक सहयोगीहरुको विवरण तल दिइएको छ l 
१) ई. मनोहर घर्तिमगर परिवर्तन गापा, रोल्पा हाल अस्ट्रेलिया रु. २५,०००/- २) पूर्व अर्थमन्त्री तथा सांसद मा. वर्षमान पुनमगर “अनन्त” रु. ७०,०००/- ३) पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनमगर “पासाङ” रू. २५,०००/- ४) प्रतिनिधि सभा सदस्य माननीय भीमकुमारी बुढामगर रु. १५,०००/- ५) भानसरा बुढामगर सुनछहरी गापा-३, रोल्पा हाल अस्ट्रेलिया रु. १०,०००/- ६.) धिरेन्द्र डाँगी त्रिवेणी गापा-५, रोल्पा हाल कोरिया रु. ५,०००/- ७) बाबुराम रोका थबाङ गापा-३, रोल्पा हाल काठमाडौं रु. २०,१०१/- ८) नन्द पुनमगर थबाङ गापा-३, रोल्पा हाल अमेरिका रु. २०,१३८/- ९) अम्मर पुन लुङरी गापा रोल्पा हाल काठमाडौं रु. ५,०००/- १०) शैलेन्द्र जिसि लुङरी गापा-२, रोल्पा हाल काठमाडौं रु. ५५५५/- ११) अमला रोकामगर थबाङ गापा-२, हाल काठमाडौं रु. १५,०००/- १२) गोपाल वुढामगर परिवर्तन गापा-६, हाल काठमाडौं रु. ५००५/- १३) निरुता डाँगी ओली तुलसीपुर उनपा दाङ रु. २५,००/- १४) तिलबहादुर घर्ती रोल्पा नपा-८ हाल काठमाडौं रु. १०,०००/- १५) दिनेश बुढामगर थबाङ गापा-३, हाल मनाङ रु. २०००/- १६) राकेश खड्का त्रिबेणी गापा हाल काठमाडौं रु. १०,०००/- १७ ) गौरिलाल घर्तिमगर माडी गापा रोल्पा हाल काठमाडौं रु. ५,०००/- १८) भिमप्रकाश बाँठा ‘चिरन’ माडी गापा रोल्पा हाल काठमाडौं रु. ५,०००/- १९) मीरा रोकामगर थबाङ गापा-३, मिरुल रोल्पा रु. ५,०००/- २०. गोपाल बुढामगर झकास त्रिवेणी गापा-७ रोल्पा रु. ५,५००/- २१) टेकबहादुर बाँठा माडी गापा हाल काठमाडौं रु. २,५००/- २२. पेमा डोल्मा लामा थबाङ गापा हाल काठमाडौं रु. ३,०००/- २३) प्रेम जिएम शिवराज कपिलबस्तु रु. ३,०००/- २४) जीवन बुढामगर सुनछहरी गापा हाल काठमाडौं रु. २५,०००/- २५) देव राना त्रिवेणी गापा हाल काठमाडौं रु. १५०५/- २६) टेक बाँठा र पेमा डोल्माको समूहको १७ जनाबाट रु. १४,६९०/- २७) रुद्रबहादुर पुन परिवर्तन गापा, रोल्पा हाल काठमाडौं रु. ५,०००/- २८) बुद्दिमाया पुन रुपन्देही हाल काठमाडौं रु. २,०००/- २९. हरिबहादुर शाही थानकोट काठमाडौं रु. ५,०००/- ३०) वीरमान घर्ती रोल्पा हाल बेल्जियम रु. १०,०००/- ३१) समिता तामाङ नुवाकोट रु. ९,०००/- ३२) सङ्घर्ष राई ओखलढुङ्गा हाल बेलायत रु. ९,०००/- ३३) जुनु मगर माडी गापा रोल्पा हाल काठमाडौं रु. ३,०००/- ३४) लक्ष्मी बस्नेत सिन्धुपल्चोक हाल साईप्रस रु. ९,०००/- ३५) चन्द्र महरा सुनिल स्मृति गापा रोल्पा हाल भारत रु. ३,०००/- ३६) जुना मगरको पहलमा महिला सङ्गठनबाट रु. १५,०००/- ३७) ताराप्रकाश बुढामगर थबाङ गापा हाल काठमाडौं रु. ५,०००/- ३८) प्रमोद प्रसाद गुप्ता सर्लाही हाल पोल्यान्ड रु. ९,०००/- ३९) कुलदिप राना सिन्धुली हाल अमेरिका रु. ५,०००/- ४०) दीपसागर बुढामगर पूर्वीरुकुम हाल अमेरिका रु. ५,०००/- ४१) शीला पुनमगर रोल्पा नपा हाल काठमाडौं रु. १०,०००/- ४२) पुर्णबहादुर बुढामगर रोल्पा हाल काठमाडौं रु. ३,५०१/- ४३) दिनेश बुढामगर रोल्पा हाल मलेसिया रु. २,०००/- ४४) दिलमाया पुममगर रोल्पा नपा हाल काठमाडौं रु. २,०००/- ४५) रेणुका खड्का बिष्ट बाँके रु. ९,०००/- ४६) नरेश थापा सिन्धुपाल्चोक हाल नेदरल्यान्ड रु. ९,०००/- ४७) सरिता शर्मा चितवन हाल पोर्चगल रु. ९,०००/- ४८) मनोजकुमार अधिकारी नुवाकोट हाल फ्रान्स रु. ९,०००/- ४९) बिनोद बुढामगर थबाङ गापा-३, मिरुल रोल्पा रु. ५,०००/- ५०) बुद्दिप्रसाद धमला ओखलढुङ्गा हाल कतार रु. ९,०००/- ५१) अस्मिता तामाङ रसुवा हाल दुबई रु. ९,०००/- ५२) शिखर रोका थबाङ गापा हाल काठमाडौं रु. २,००५/- ५३) आशा पुन खत्री माडी गापा हाल काठमाडौं रु. ५,०००/- ५४) श्यामकुमारी घर्ती परिवर्तन गापा रोल्पा रु. १०,०००/- ५५) नरबहादुर बुढामगर त्रिवेणी गापा हाल काठमाडौं रु. २००१/- ५६) साझा कल्याणकारी समाज, नेपाल काठमाडौं रु. ४२,०५०/- ५७) भूमे समाज, काठमाडौं रु. २५,०००/- ५८) जुनबहादुर बुढा भूमे गापा-५, रुकुम पूर्व रु. १०,०००/- ५९) बिनोद रोकामगर परिवर्तन गा.पा. १, रोल्पा रु. ३५,५०/- ६०) पहिलो पाईला, नेपाल रोल्पा रु. २५,०००/- l 
मिति २०८३ कात्तिक ०८ गते सम्म जम्मा रकम रु. ६,०१,६०१ (अक्षरुपि छ लाख एक हजार छ सय एक रुपैयाँ मात्र ) संकलन भएको जानकारी गराइएको छ l
राहत संकलन सम्बन्धि समाचारको यस पोष्टमा क्रमश सम्पूर्ण विवरण थप्दै जाने जानकारी राहत संकलक पक्षले दिएको छ ।
रोल्पा-काठमाडौं सम्पर्क मन्च, काठमाडौंको तर्फबाट मानव सेवाको यस महान कार्यमा आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध गरिएको छ ।