काठमाडौँ। सर्वोच्च अदालतले विप्लव नेकपाका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।