काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुँदैछ ।
आजको बैठकमा आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।