काठमाडौँ । मुगुको कोटडण्डा नजिक केन्द्र विन्दु भएर भूकम्प गएको छ ।
सोमबार बिहान ८ बजेर ३९ मिनेट जादा ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।