• फाल्गुन २६ २०८२, मंगलवार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

असार १३ २०८२, शुक्रबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को छैटौँ सचिवालय बैठक जारी रहेको छ । मध्यान्ह १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भ, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अदालतमा गर्दा भएको मुद्धा, सुशासन र रोजगारी, समाजवादको तयारी जस्ता कार्यक्रमलगायतका विषयमाथि छलफल भइरहेको बताइएको छ ।

पतञ्जली जग्गा घोटाला प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बसेको हो ।