• फाल्गुन २७ २०८२, बुधबार

माधव नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

श्रावण ७ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।

‘पिपुल्स भोलेन्टियर’ को प्रमुख शिव श्रेष्ठ बनेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् ।