• फाल्गुन २७ २०८२, बुधबार

विश्वासको मतमा मतदान सुरु

श्रावण ३ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमा मतदान सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले मतदान सुरु भएको घोषणा गरेका हुन् ।

मतदान सुरु भएसँगै सांसदहरु पक्ष या विपक्षमा हस्ताक्षर गर्न सुरु गरेका छन् । उनीहरुले वर्णानुक्रम अनुसार नामावलीमा दस्तखत गर्न थालेका छन् ।