काठमाडौँ। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएकोे छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेश हुने भएको छ ।