काठमाडौँ। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा समसामयीक राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने बताइएको छ।