• फाल्गुन २७ २०८२, बुधबार

माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

श्रावण १ २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

चिनियाँ राजदूत यान्छी नेता नेपाललाई भेट्न दिउँसो चार बजे कोटेश्वर पुगेकी हुन् । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको छ ।