• फाल्गुन २७ २०८२, बुधबार

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुन: सुचारु गर्दै निर्वाचन आयोग

श्रावण १ २०७८, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुन: सुचारु गरेको छ ।

आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।