• मंसिर १५ २०८१, शनिबार

साउन ३ गते राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

असार ३१ २०७८, बिहीबार

काठमाडौं । सरकारको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छिन् ।

सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न गरेको सिफारिस अनुमोदन गरेको हो ।

२८ असारमा सर्वाेच्चले संसद पुनःस्थापना गर्दै साउन तीन दिनभित्र संसद बोलाउन आदेश दिएको थियो ।