काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसलगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसला स्वागत गरेको छ ।
यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रति आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको च ।