काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ। । वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु ढिलागरी बैठकस्थलमा आइपुगेपछि केही समय अगाडि बैठक सुरु भएको हो ।
कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो ।
आजको बैठकले एकताको घोषणा गर्ने बताइएको छ । १० सदस्यीय कार्यदलले पार्टी एकताका लागि नाै बुँदे सहमतिको मस्यौदा तयार पारेको छ।