काठमाडौँ। नेकपा एमालेको एकता कायम गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ ।
पार्टी विवाद बढेपछि निष्कृय बनेको कार्यदलको बैठक सोमबारबाट शुरु भएको हो ।
आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने बतइएको छ ।
जेठ २ गते बनाइएको कार्यदलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका पाँच-पाँच जना सदस्य छन् ।