पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो ।
नेपाली ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए ।