• फाल्गुन २६ २०८२, मंगलवार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

श्रावण २० २०८२, मंगलवार

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।

आज अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, खेलकुद मन्त्रालयसम्बन्धि मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने कार्यसूची रहेको छ ।