• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

श्रावण १४ २०८२, बुधबार

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि सम्बोधनसहित जवाफ दिने कार्यक्रम रहेको छ ।

आज राष्ट्रिय सभाको बैठक दिउसो १ ः१५ बजे बस्ने तालिका रहेको छ ।