• फाल्गुन २९ २०८२, शुक्रबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

श्रावण १४ २०८२, बुधबार

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान साढे १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने विधायन व्यवस्थापन समितिको बैठक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।