• फाल्गुन २९ २०८२, शुक्रबार

एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक नियन्त्रणमा

असार २४ २०८२, मंगलवार

काठमाडौं । काठमाडौंको स्वयम्भुबाट एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ महानगर– ६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठाबाट चिनियाँ नागरिक वांग जियानको साथमा रहेको नगद एक करोड चवालीस लाखसहित नियन्त्रणमा लिइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।