• मंसिर ११ २०८१, मंगलवार

पशुपतिनाथमा यसरी मनाइयो शिवरात्री पर्व, तस्वीरहरु

फाल्गुन ६ २०७९, शनिबार

काठमाडौं । आज देशभर शिव–पार्वतीका मन्दिरहरुमा शिवरात्री पर्व मनाइएको छ । आजै नेपाली सेनाले पनि सेना दिवस मनाएको छ । काठमाडौंस्थित टुडिखेलमा नेपाली सेनाले विभिन्न कवाजहरुको आयोजना गरेर सैनिक दिवस मनाएको हो ।

आजै पशुपतिनाथमा पनि ठुलो मेला लागेको छ । मेलामा नेपाल, भारत, बंगलादेश लगायतका देशहरुबाट हिन्दू धर्मावलम्बीहरु आएर शिव र पार्वतीको सम्झानामा वर्त बसेर यो पर्व मनाएका छन् । मेला आजदेखि सुरु भएको छ । एक सातासम्म यो मेला मनाउने चलन रहेको छ ।