• श्रावण २२ २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठक सुरु,समसामयिक विषयमा छलफल हुने

जेष्ठ २६ २०८२, सोमबार

काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवासमा बसिरहेको हो ।

आज यो नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।