• बैशाख २२ २०८३, मंगलवार

एमाले निकट युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप

असार ३१ २०७८, बिहीबार

काठमाडौं । नयाँ बानेश्वरमा नेकपा एमाले निकट युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र अफताब आलमको तस्वीरमा युवा संघका कार्यकर्ताले जुत्ताको माला लगाएदिएपछि त्यसलाई रोक्ने क्रममा झडप भएको हो ।

युवा संघका कार्यकर्ताले गच्छदार र आलमलाई भ्रष्टाचारी भन्दै पुतला दहन समेत गरेका थिए ।