• बैशाख २१ २०८३, सोमबार

सङ्खुवासभालाई केन्द्रबिन्दु बनाएर भूकम्प

असार १५ २०७८, मंगलवार

कठमाडौ, सङ्खुवासभालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर २० मिनेट जाँदा सङ्खुवासभाको बाना गाउँ आसपास केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।