काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो साढे १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।
देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।