• बैशाख १४ २०८२, आईतवार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

पुष १९ २०७८, सोमबार

काठमाडौँ। सत्तागठबन्धनको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रिय सभा निर्वाचनमा कसरी जाने र एमालेद्वारा भएको संसद् अवरोधको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।