काठमाडौँ। नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत अहिले महामन्त्री पदको मतगणना जारी छ ।
पाँच सय मत गन्दा गगनले ३२५ मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले १८५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा प्रदीप पौडेलले १७७ र डा. प्रकाशरण महतले १६३, डा. मीनेन्द्र रिजालले ८६ र डा. राजाराम कार्कीले १२ मत प्राप्त गरेका छन् ।