• मंसिर १५ २०८१, शनिबार

सर्वोच्चमा आजका लागि तोकियो १२ इजलास

मंसिर ६ २०७८, सोमबार

काठमाडौँ। सर्वोच्च अदालतमा सोमबारका लागि १२ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा एकलसहित ११ संयुक्त इजलास तोकेका हुन्।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने इजलास तोकेका छैनन् ।