• मंसिर १४ २०८१, शुक्रबार

१० बुँदे समझदारी कार्यान्वयन कार्यदलबाट भीम रावलकाे राजीनामा (पत्रसहित)

कार्तिक १४ २०७८, आईतवार

काठमाडौँ।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।

आइतबार रावलले कार्यदलबाट लिखित राजीनामा दिएका हुन्।

यस अघि नै १० बुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामा दिएका रावलले राजीनामा पत्र आइतबार सार्वजनिक गरेका हुन् । रावलले यहि कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए।