• फाल्गुन २६ २०८२, मंगलवार

मन्त्री झाक्री वीरअस्पताल भर्ना

कार्तिक ११ २०७८, बिहीबार

काठमाडौँ। शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्।

निमोनियाका कारण मन्त्री झाक्रीलाई गएराति वीर अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। झाक्रीको कोरोना संक्रमण भने नेगेटिभ आएको छ।

उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।