• मंसिर १३ २०८१, बिहीबार

फूलकोर्ट बैठक बहिस्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय

कार्तिक ७ २०७८, आईतवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् ।

आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइएको फूलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेका हुन्।