काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।
सरकारमा जाने मन्त्रीहरू टुंगो लगाउन आज अपरान्ह ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो।
तर, नेताहरुको व्यस्तताको कारण बैठक स्थगित गरिएको बताइएको छ।