• फाल्गुन २७ २०८२, बुधबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

श्रावण १७ २०७८, आईतवार

काठमाडौँ। नेकपा माअ‍ोवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरु भएको हो ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने र मन्त्रीको नाम टुंगो लगाइने बताइएको छ ।