काठमाडौँ । सिसीएमसी निर्देशक समितिको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो।
आज बस्ने बैठकमा कोरोनाविरुद्धको खोप व्यवस्थापन, भिडभाड नियन्त्रण गरी संक्रमण रोक्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।