काठमाडौं । दीर्घकालिन महत्वका सरकारी निर्णयलाई सहयोग नगर्न राज्यका निकायहरुलाई आह्वान गरिएको छ ।
शनिबार विपक्षी गठबन्धनमा रहेका पाँच पूर्वप्रधानमन्त्रीहरू – शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै दीर्घकालिन महत्वका काममा सरकारलाई सहयोग नगर्न राज्यका सबै निकायलाई आह्वान गरेका हुन् ।
वक्तव्य