काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज विस्तारित मन्त्रीपरिषद्को बैठक बसेको छ ।
मन्त्रीहरुलाई सपथ ग्रहण र पदभार ग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् ।
ओलीले आज मन्त्रीपरिषद् बिस्तार गर्दै २५ सदस्यि बनाएका छन् । विस्तारत मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले आजै आफ्ना मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन् ।