• फाल्गुन २६ २०८२, मंगलवार

नवनियुक्त मन्त्रीहरुले खाए सपथ

जेष्ठ २७ २०७८, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नियुक्त गरेका सात मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् राष्ट्रपति भवन शितलनिवासमा आयोजित सपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्रि र एक राज्यमन्त्रीलाई सपथ खुवाएकी हुन। सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थिति रहेको थियो।