• मंसिर १४ २०८१, शुक्रबार

स्वास्थ्यकर्मीको तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी

जेष्ठ २३ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गरेकी छिन। नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानाजारी दिएका छन। घिमिरेले आइतबार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन्।

विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ।’

राष्ट्रपति द्वारा जारी अध्यादेश
राष्ट्रपति द्वारा जारी अध्यादेश