• फाल्गुन २६ २०८२, मंगलवार

आज साँझ ८ बजे नवनियुक्त मन्त्रीहरुको सपथग्रहण हुँदै

जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण साँझ ८ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार साँझ ८ बजे सपथ ग्रहण राखिएको र पत्रकारहरुलाई औपचारिक पोशाकमा आउन निम्तो गरिएको बताए ।

यस अघि सँझ ६: ३० बजे सपथ ग्रहण हुने तय भएको भए पनि पछि समय सारिएको बताइएको छ ।