• बैशाख १५ २०८३, मंगलवार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

जेष्ठ १९ २०७८, बुधबार

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए ।