• मंसिर १२ २०८१, बुधबार

कोभिड-१९ खोप कसले लगाउनु हुँदैन ?

बैशाख १० २०७८, शुक्रबार

यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले ।

-यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएको ।

-गर्भवती महिलाहरूलाई ।

-यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।