काठमाडौं । मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे छलफल हुने जनाइएको छ ।