• बैशाख १२ २०८३, शनिबार

पूर्वप्रधानमन्त्री ओलीलाई भद्रकालीस्थित प्रहरी परिसरमा ल्याइयो

चैत्र १४ २०८२, शनिबार

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बिहान ०६:४० बजे काठमाडौँ प्रहरी परिसर भद्रकाली ल्याइएको छ ।

सुरक्षा स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन परिसर ल्याइएको हो ।

ओलीलाई यसअघि भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।