• फाल्गुन २६ २०८२, मंगलवार

आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

भाद्र २४ २०८२, मंगलवार

काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो । यसबारे थप विवरण आउन बाँकी छ ।