• फाल्गुन २८ २०८२, बिहीबार

गुल्मी रुद्रवेणी-वामी सडकखण्ड अवरुद्ध

भाद्र १३ २०८२, शुक्रबार

बुटवल । गुल्मी रुद्रवेणी-वामी सडक खण्ड अवरुद्ध भएको छ ।
शुक्रबार बिहान गुल्मी सत्यवती गाउँपालिका-६ उल्लिखोलास्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ ।

प्रहरीले पानीको बहाव कम नभएसम्म बाटो नखुल्ने बताएको छ ।