कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे आफ्नै निवासमा बैठक बस्ने गरी बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।