• मंसिर १७ २०८१, सोमबार

जिब्रोको क्यान्सर हुनुका कारण

मंसिर १७ २०८१, सोमबार

जिब्रोको क्यान्सर हुनुका कारण यस्ता छन् ः

१. तिखा दात वा नमिलेका दात भए जिब्रोलाई बारम्बार घोच्छ वा छुन्छ, जसले गर्दा जिब्रोमा घाउ हुन्छ । यही घाउनै पछि क्यान्सरको मूख्य कारण बन्न सक्छ ।

२. धारिलो कुराले जिब्रो सफा गर्दा जिब्रोमा घाउ हुनसक्छ ।

३. मध्यपान, धुम्रपानको बढी प्रयोग ।

४.जिब्रोमा कुनै घाउ आयो भने अनुमानका भरमा औषधि सेवन गर्नु ।

५.शरीरलाई चाहिने आवश्यक पोषणको कमी हुनु ।

६. वंशाणुगत गुण ।