• मंसिर ११ २०८१, मंगलवार

कस्ता व्यक्ति व्रत नबस्ने?

श्रावण ३० २०८१, बुधबार

यस्ता व्यक्ति व्रत बस्नु हुदैन जस्तैः

-मधुमेह तथा उच्च रक्तचाप रहाइपरटेण्सन भएका

-भर्खर अपरेशन गरेकाहरुले

-रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा

-मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु

-विषेशगरी गर्भवतीले व्रत बस्नु हुँदैन । किनकी यस्तो अवस्थामा व्रत बस्दा गर्भमा रहेको शिशुको स्वास्थ्यमाथि असर पर्न सक्छ ।

-शारीरिक रुपले कम्जोर र गम्भीर रोग लागेका व्यक्ति व्रत बस्नु हुँदैन ।

-यस्तै स्तनपान गराइरहेका महिलाले पनि व्रत बस्नु हुँदैन । साथै व्रत बसेको दिन धेरै परिश्रम गर्नु हुँदैन ।

-यदि व्रत बसेको बेला रिंगाटा लाग्ने गर्छ भने एक गिलास ग्लुकोज वा चीनी पानी पिउनु राम्रो हुन्छ । किनकी शरीरमा ग्लुकोजको मात्रा कम हुँदा यस्तो हुन्छ ।