• मंसिर ११ २०८१, मंगलवार

साउन महिनामा यी १० घरमा ल्याउनु होस् –

श्रावण २१ २०८१, सोमबार

हिन्दू धर्ममा देवीदेवताहरूलाई प्रसन्न पार्न र आशीर्वाद प्राप्त गर्न पूजा गरिन्छ ।

हिन्दू धार्मिक शास्त्र अनुसार भगवान शिवलाई हिन्दू धर्ममा भगवान शिवलाई विशेष मानिन्छ । भगवान शिव आफ्ना भक्तहरूमाथि सजिलै प्रसन्न हुने विश्वास छ, त्यसैले उहाँलाई भोलेनाथ भनिन्छ। भगवान शिवको पूजामा धतुरोको फूल तथा सेतो रंगको फूल चढाउनु शुभ मानिन्छ। यसो गर्नाले व्यक्तिको दाम्पत्य जीवनमा आउने समस्याको अन्त्य हुने जनविश्वास रहेको छ । यस्तै साउन महिना शिवको विशेष महिना । यो महिनामा घरमा ल्याउनैपर्ने १० सामाग्री यस्ता छन् ।

१. त्रिशुल: वर्ष भरी घरमा आउने आपत बिपतबाट मुक्त हुन्छ
२. रुद्राक्ष: सदैव सुख र समृद्धिले साथ दिनेछ
३. डमरु: घरमा भएका नकारात्मक उर्जा हटेर जान्छ।
४. नन्दीको मुर्ति: घरको आर्थिक संकट हटेर जानेछ ।
५. गंगाजल: घरमा लक्ष्मी भित्रिनुका साथै सन्तान सुख मिल्छ।
६. नाग/नागिनको मुर्ति: पितृदोश वा काल सर्प योग बाट छुट्कारा मिल्छ
७. भस्म: धन आगमनको बाटो खुल्नेछ
८. मोती:  यात्रामा सफलता मिल्नेछ साथै वैदेशिक यात्राको शुभ योग बनाउछ
९. बेलपत्र: करोडौं पापबाट मुक्ती मिल्नेछ
१०. चादीको चन्द्रमा: चन्द्र ग्रहको शान्ती हु 8 सङसडै मन पनि मजबुत भएर जान्छ